२० औं मिस नेपालको (२०१५) उपाधी जित्न सफल इभाना मानन्धर अमेरिकाबाट ‘मिस नेपाल’ प्रतियोगितामा भाग लिन कै लागि नेपाल आएकी थिइन् । शनिबार राजधानीको अन्नपूर्ण होटलमा उपाधि बिजेताको रुपमा उनको नाम घोषणा हुँदा उनको हाउभाउ अचानक बढ्यो । खुसिले उन्मुक्त हाँसो हाँसि नसक्दै उनी भक्कानिन् थालिन् ।
(हेर्नुहोस फोटोमा)
साभार: रातोपाटी