मृत्युको मुखमा पुगिसकेका इबोला रोगीको त्रासदीपूर्ण
तस्वीरदेखि लिएर डुंगामा खाँदिएर शरणार्थी बन्नका लागि समुद्रको यात्रामा
निस्किएका सयौँ मानिसको भयानक तस्वीर ।
समलिंगीकी जोडीको सफेद प्रेम देखि लिएर हिंसाले रगताम्मे भएको भान्साकोठा । यो पटकको विश्व प्रेस फोटो प्रतियोगिताका केही विजेता तस्वीरहरु हुन् यी ।
सन् २०१४ मा प्रतियोगिताका लागि आवेदन दिएका विश्वभरका ९७ हजार फोटोग्राफरका तस्वीरहरुलाई पछि पार्दै एक रसियाली समलिंगी जोडीको प्रेमालापको तस्वीर प्रेस फोटो अफ दी इयर २०१४ बन्न सफल भएको छ । डेनिस फोटोग्राफर म्याड्स निसेनले समलिंगी जोडी जोनाथन ज्याक्स र अलेक्जेन्डर सिम्योनोभले नग्न भएर गरिरहेको प्रेमालापको तस्वीर खिचेका हुन् ।
समलिंगी सम्बन्ध अवैध मानिने रसियामा समलिंगीहरुबीचको यो खुल्ला तथा प्रेमपूर्ण कामुक सम्बन्धको तस्वीर निकै चर्चित समेत बनेको थियो । अन्य विभिन्न विधामा विजेता बन्न सफल अन्य तस्वीरहरु यस्ता छन् ।
इबोला उपचार केन्द्रबाट भागेका एकजना रोगीलाई नियन्त्रणमा लिँदै गरेका स्वास्थ्यकर्मीहरु । सिएरालियोनको यो तस्वीर पिट मुलरले गएको नोभेम्बर २३ मा खिचेका हुन् । स्वास्थ्यकर्मीले नियन्त्रणमा लिएको केही समयपछि नै रोगीको मृत्यु भएको थियो ।
ज्यान खतरामा पारेर युरोप छिर्न ठूलो संख्यामा एउटै डुंगामा चढेका अफ्रिकी आप्रवासीहरुको यो तस्वीर इटालियन फोटोग्राफर मासिमो सेस्टिनीले खिचेका हुन् । दुर्घटनाको सम्मुखमा रहेका यी आप्रवासीलाई लिबियाको नजिकैको समुद्र क्षेत्रबाट इटालियन सेनाले उद्धार गरेको थियो ।
एक १५ वर्षे बालकको मृत्युको विषयलाई लिएर चर्किएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँगको झडपमा घाइते भएकी एक युवती । टर्कीको इस्तानबुलमा बुलेन्ट किलिकले खिचेको यो तस्वीरले स्पट न्यूज सिँगल्स क्याटेगोरीमा पहिलो स्थान हात पारेको छ ।
फाँसी दिन डोरीमा लट्काइसकेको आफ्नो छोराको हत्यारालाई गालामा चट्कन दिएर माफी दिँदै एक इरानी महिला । फोटोग्राफर अरास खामूसीले खिचेको यो तस्वीरले स्टोरी विधामा तेश्रो स्थान हात पार्यो ।
चीनको सुझोउमा सर्कसमा प्रदर्शनका लागि एउटा बाँदरलाई यातना दिएर तालिम दिँदै गरेका एक मानिसको यो तस्वीर फोटोग्राफर योंगझी चुले खिचेका हुन् ।
हिंसाग्रस्त युक्रेनमा एउटा घरको भान्सा कोठाको
त्रासदीपूर्ण दृश्य । रगतले पर्दा लतपतिएको, कपहरु फुटेको तथा किचन टेबुलमा धुलो तथा फोहोरले ढाकेको यो तस्वीरले त्यहाँ हिंसात्मक घटना भएको पुष्टि गर्छ ।
यो तस्वीर रुसी फोटोग्राफर सर्गेइ इनिट्स्कीले अगष्ट २६ मा खिचेका हुन्
। यसले साधारण समाचार विधामा प्रथम पुरस्कार प्राप्त गरेको छ ।
साभार: अनलाइन खबर
समलिंगीकी जोडीको सफेद प्रेम देखि लिएर हिंसाले रगताम्मे भएको भान्साकोठा । यो पटकको विश्व प्रेस फोटो प्रतियोगिताका केही विजेता तस्वीरहरु हुन् यी ।
सन् २०१४ मा प्रतियोगिताका लागि आवेदन दिएका विश्वभरका ९७ हजार फोटोग्राफरका तस्वीरहरुलाई पछि पार्दै एक रसियाली समलिंगी जोडीको प्रेमालापको तस्वीर प्रेस फोटो अफ दी इयर २०१४ बन्न सफल भएको छ । डेनिस फोटोग्राफर म्याड्स निसेनले समलिंगी जोडी जोनाथन ज्याक्स र अलेक्जेन्डर सिम्योनोभले नग्न भएर गरिरहेको प्रेमालापको तस्वीर खिचेका हुन् ।
समलिंगी सम्बन्ध अवैध मानिने रसियामा समलिंगीहरुबीचको यो खुल्ला तथा प्रेमपूर्ण कामुक सम्बन्धको तस्वीर निकै चर्चित समेत बनेको थियो । अन्य विभिन्न विधामा विजेता बन्न सफल अन्य तस्वीरहरु यस्ता छन् ।
इबोला उपचार केन्द्रबाट भागेका एकजना रोगीलाई नियन्त्रणमा लिँदै गरेका स्वास्थ्यकर्मीहरु । सिएरालियोनको यो तस्वीर पिट मुलरले गएको नोभेम्बर २३ मा खिचेका हुन् । स्वास्थ्यकर्मीले नियन्त्रणमा लिएको केही समयपछि नै रोगीको मृत्यु भएको थियो ।
ज्यान खतरामा पारेर युरोप छिर्न ठूलो संख्यामा एउटै डुंगामा चढेका अफ्रिकी आप्रवासीहरुको यो तस्वीर इटालियन फोटोग्राफर मासिमो सेस्टिनीले खिचेका हुन् । दुर्घटनाको सम्मुखमा रहेका यी आप्रवासीलाई लिबियाको नजिकैको समुद्र क्षेत्रबाट इटालियन सेनाले उद्धार गरेको थियो ।
एक १५ वर्षे बालकको मृत्युको विषयलाई लिएर चर्किएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँगको झडपमा घाइते भएकी एक युवती । टर्कीको इस्तानबुलमा बुलेन्ट किलिकले खिचेको यो तस्वीरले स्पट न्यूज सिँगल्स क्याटेगोरीमा पहिलो स्थान हात पारेको छ ।
फाँसी दिन डोरीमा लट्काइसकेको आफ्नो छोराको हत्यारालाई गालामा चट्कन दिएर माफी दिँदै एक इरानी महिला । फोटोग्राफर अरास खामूसीले खिचेको यो तस्वीरले स्टोरी विधामा तेश्रो स्थान हात पार्यो ।
चीनको सुझोउमा सर्कसमा प्रदर्शनका लागि एउटा बाँदरलाई यातना दिएर तालिम दिँदै गरेका एक मानिसको यो तस्वीर फोटोग्राफर योंगझी चुले खिचेका हुन् ।
साभार: अनलाइन खबर
सन्
२०१४ मा प्रतियोगिताका लागि आवेदन दिएका विश्वभरका ९७ हजार फोटोग्राफरका
तस्वीरहरुलाई पछि पार्दै एक रसियाली समलिंगी जोडीको प्रेमालापको तस्वीर
प्रेस फोटो अफ दी इयर २०१४ बन्न सफल भएको छ । डेनिस फोटोग्राफर म्याड्स
निसेनले समलिंगी जोडी जोनाथन ज्याक्स र अलेक्जेन्डर सिम्योनोभले नग्न भएर
गरिरहेको प्रेमालापको तस्वीर खिचेका हुन् ।
समलिंगी सम्बन्ध अवैध मानिने रसियामा समलिंगीहरुबीचको यो खुल्ला तथा प्रेमपूर्ण कामुक सम्बन्धको तस्वीर निकै चर्चित समेत बनेको थियो । अन्य विभिन्न विधामा विजेता बन्न सफल अन्य तस्वीरहरु यस्ता छन्
- See more at: http://www.onlinekhabar.com/2015/02/240899/#sthash.baaDRmf3.dpuf