शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 12, 2014

नेपाली मिडियाको बेईज्जत, थाईल्याण्डमा समातिएको व्यक्ति पारस नभै अरूनै भएको प्रमाणित

साजाजिक संजालका फैलिएको पारसको समाचारलाई राष्ट्रिय समाचार संस्थाहरुले समेत समाचारलाई सम्प्रेषण गरियो । जुन समाचार गलत भएको गलत भनेर थाईल्याण्डका पत्रपत्रिका र थाई प्रहरीले समेत पारस नभएको र उक्त व्यक्ति सुरज जंग नेपाल भएको पुष्टि गरिसकेको छ । राष्ट्रको चौथो अंग मानिने नेपाली मिडिया कति सम्म भरपर्दो र हावाको भरमा समाचार लेख्छ भन्ने कुरा प्रमाणित भएको छ ।  
--------------------------------------------------------------------------------
वाह् रे साले कुकुरहरु, नेपाल मा तँ जस्तो सडेको दिमाग भाकोहरु छन भने ,म जस्तो हरु पनि छन श्री ५ युवराजधीरज पारस सरकार को बदनाम गराउन त्यो अर्कै मान्छेको फोटो upload गरेर , जुन बदनाम गराउन खोज्याथिस , त्यसको पार्दाफश भाई सक्यो ।। जुन फोटो पारस सरकारको भनिएको छ त्यो पारस सरकार नभै कुनै सुरज जङ नेपाल भन्ने ब्यक्ती भनेर , थैल्यान्ड को पुलिस र थैल्यान्डको भिभिन्न पत्रीकाले भनिसक्यो , र म सम्पूर्ण सचेत नेपालीहरु मा हावाको कुरामा नलाग्न हुन अनुरोध गर्दछु। तल मैले थैल्यान्डको न्युज साईट को लिन्क र त्यो साईटको गूगल translated picture upload गरे को छु , र यहाँ हरु स्वयम त्यो साईट मा गएर हेर्न सक्नु हुन्छ ,।।।। जय देश ।। जय नरेश ..
 

No comments:

Post a Comment