काठमाडौं, मंसिर २६ – नेपाली इन्टरनेट प्रयोगकर्ताहरुको लागि खुसीको खबर ! इन्टरनेट सर्च इन्जिन गुगलले नेपाली भाषाको अनुवाद सुरु गरेको छ । यसअघि गुगगलमा यस्तो सुविधा थिएन । गुगलले नेपाली भाषाको अनुवाद गरेसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषाको प्रबर्द्धन हुने विश्वास गरिएको छ ।
गुगल ट्रान्सलेटले अबदेखि नेपालीसँगै पञ्जावी, न्यूजिल्याण्डको एउटा
आदिवासीको मातृभाषा माओरी र मङ्गोलियन भाषालाई पनि सपोर्ट गर्नेछ ।

No comments:
Post a Comment