शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, December 12, 2013

Sunday Morning Love You अनलाइनमा भिम निरौला हिरो बन्दै



१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित "सन्डे मर्निङ लभ यु" ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएको थियो भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ । हाल डिसेम्बर १२, २०१३ सम्ममा १० लाख ८० हजार ५८० जना युट्युबमा हेरेको रेकर्ड देखाएको छ ।

 Sunday Morning Love You

No comments:

Post a Comment