शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, March 25, 2019

निर्जलाको ‘च्याखुरो च्याखुरी..’ गीति भिडियो सार्वजनिक (भिडियो सहित)

 - प्रतीक्षा
कलाकार तथा गायिका निर्जला अधिकारीको ‘च्याखुरा च्याखुरी..’ को गीति भिडियो संगीतप्रेमी दर्शकहरुका लागि सार्वजनिक भएको छ ।  निर्जलाको स्वरलाई मेलभ्वाइसमा गायक देव दास चौधरीले साथ दिएका छन् । निर्जला अधिकारी कै शब्द तथा संगीत रहेको सो गीतको एरेन्ज बिशान मानन्धरको रहेको छ ।

भिडियोमा निर्जलासँगै रनिस, अन्जु, अलेक्स, समी, रवीन्द्र, निर्जा र एल एन तिमील्सिनाको अभिनय रहेको सो भिडियोको निर्देशन पनि निर्जला स्वयंले गरेकी छिन् । कोरियोग्राफी अन्जु लामा र समी गुरुङले गरेका हुन् भने मनोज दाहालको छाँयाकन र अर्जुन थापाले सम्पादन रहेको छ । सो गीतको भिडियो आजै YOUTUBE मार्फत् सावर्जनिक गरेको छ । गीतको शब्द त्यति गहन नभए तापनि ५ मिनेट २१ सेकेण्डको भिडियोले मनोरञ्जन भने पक्कै दिएको छ ।


No comments:

Post a Comment