भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्विट गरेकी हुन् । उनले आफ्नो ट्विटमा लेखेकी छिन् :
प्रिय भारतवासी,कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।
उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी छिन् ।उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् ।
उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।
रातोपाटीबाट

No comments:
Post a Comment