शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, September 18, 2017

गायिका मिलन अमात्यको श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद..!

नेपाली सांगीतीक क्षेत्रमा चल्तीकी गायिका मिलन अमात्यको श्रीमानसँग औपचारिक रुपमा अदालतबाट सम्बन्ध बिच्छेद भएको छ । यसबारे गायीका मिलनले मुख खोल्न नचाहे पनि उनका श्रीमान मेन्सनले भने सोमबार बाट औपचारीक रुपमै आफुहरु छुट्टीएको जानकारी दिए यद्यपी चुरो कारण के हो उनले खुलाउन चाहेनन् ।
नेपाली तारा हुन सफल एवं गायक दीपक लिम्बु र मिलन बिच प्रेम चलेको हल्लाले मिलनको वैवाहिक सम्बन्धमा खटपट आएको प्रसंगल्रे बजार तताईरहँदा गायीका दम्पती को डिभोर्स भएको तथ्य सार्वजनीक भएको छ ।पछिल्लो समय गायिका अमात्यले   गाएको आसैको गुलेलिले ,जहिले सम्म संसारमा लगाएतका हिट गीतहरुले चर्चित छिन ,तर गायक दीपक र मिलनले भने यो कुरालाई अस्वीकार गर्दै आएका छन् ।

No comments:

Post a Comment