शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, March 14, 2017

शाकाहारी सम्झेर खाइने यी ५ चीज मांसाहारी हुन्


यदि तपाई शाकाहारी हुनुहुन्छ भने, जुन खानेकुरालाई शाकाहारी सम्झेर खानुहुन्छ, त्यो शाकाहारी हुँदै होइन । जान्नुहोस्, ती खानेकुराका बारेमा ।


सुप – यदि रेष्टुरेन्टमा सुपलाई शाहाकारी मानेर खानुहुन्छ भने सावधान हुनुहोस् । रेष्टुरेन्टमा सुप बनाउँनका लागि जुन ससेजको प्रयोग गरिन्छ, त्यो माछाबाट उत्पादित चीजको प्रयोग गरिएको हुन्छ ।
तेल – बजारमा पाइने कतिपय तेलमा ओमेगा–३ फ्याटी एसिड्स पाइन्छ, जुन शाकाहारी होइन । केही यस्ता तेल जसमा भिटामिन डी रहेको दाबी गरिन्छ, जसमा लेनोलिन पाइन्छ जुन भेडाबाट बनेको हुन्छ ।
सेतो चिनी – सेतो चिनीलाई सफा गर्दा जुन प्रक्रिया अपनाइन्छ, त्यसमा प्रकृतिक कार्बनको प्रयोग हुन्छ जुन जनावरहरुको हड्डीबाट बनेको हुन्छ । त्यसैले तपाई शाकाहारी हनुहुन्छ भने रिफाइन्ड चिनी नखानुहोस् ।
बियर वा वाइन – मदिरालाई सफा गर्नका लागि ‘इजिनग्लास’को प्रयोग गरिन्छ, जुन फिस ब्लेडरबाट बनेको हुन्छ ।
जाम – यदि तपाई पनि जाम खानुहुन्छ भने सतर्क रहनुहोस् । यसमा जिलेटिन हुन्छ, जुन जनवारबाट उत्पादन गरिएको हुन्छ ।

No comments:

Post a Comment