काठमाडौँ, चैत २० –कुनै समय बेडरुमबाट सुतिरहेको अवस्थामा दुई एलियनले उठाएर अन्तरिक्ष लगेको दाबी गर्दै चर्चामा आएका रुसको गणतन्त्र कलमाईकिया राज्यका पूर्व राष्ट्रपति किरसान निकोलेइभिच अहिले नेपाल भ्रमणमा छन् । उनले सन् १९९७ को सेप्टेम्बरमा त्यस्तो दाबी गरेका थिए ।
उनको दाबीपछि विश्वभर हंगामा मच्चिएको
थियो भने तत्कालिन रुसको संसद्मा रसियन राष्ट्रपतिले यस सम्बन्धि बिस्तृत
छानविन गर्न आयोग नै बनाउनुपर्ने आवाज उठेको थियो । बिस्तृत बिबिसी मा….
उनी सन् १९९३ देखी सन् २०१० सम्म रुसको
गणतन्त्र कलमाईकियाका राष्ट्रपति थिए । पूर्व चेस खेलाडी समेत रहेका
किरसानले राष्ट्रपति छदाँ चेस खेलमा पर्याप्त लगानी गर्दै कलमाईकियालाई
चेसमार्फत विश्वजगत्मा चिनाएका थिए ।
किरसानले नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न एशियन जोनल ३.२ चेस प्रतियोगिताको समापन नगरकोटमा गरेका थिए । बुद्धिचाल संघको आमन्त्रणमा नेपाल आएका किरसान विश्व बुद्धिचाल महासंघ फिडेका वर्तमान अध्यक्ष हुन् ।
रुसको गणतन्त्र कलमाईकिया युरोपमा बौद्ध
धर्मालम्बिको वचश्र्व रहेको एकमात्रै क्षेत्र हो । त्यसैले उनले लुम्बिनी
भ्रमण गर्ने उद्धेश्यसाथ नेपाल आउने यसअघि नै बताएका थिए ।
नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि
जोशी भन्छन्, ‘उहाँले एकैपटकमा हाम्रो प्रस्ताव खुसीसाथ स्विकार्नुभयो ।
बुद्धि जन्मिएको देश घुम्ने रहर उहाँलाई पहिलेदेखी नै रहेछ ।’ किरसान आज
लुम्बिनी भ्रमण सकेर काठमाडौँ फर्किनेछन् । आजै उनले प्रधानमन्त्री सुशिल
कोइरालासँग ४ बजे भेटघाट गर्नेछन् ।
- See more at: http://www.ratopati.com/2015/04/03/223041.html#sthash.0rwffx2M.dpuf
किरसानले नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न एशियन जोनल ३.२ चेस
प्रतियोगिताको समापन नगरकोटमा गरेका थिए । बुद्धिचाल संघको आमन्त्रणमा
नेपाल आएका किरसान विश्व बुद्धिचाल महासंघ फिडेका वर्तमान अध्यक्ष हुन् ।
रुसको गणतन्त्र कलमाईकिया युरोपमा बौद्ध धर्मालम्बिको वचश्र्व रहेको एकमात्रै क्षेत्र हो । त्यसैले उनले लुम्बिनी भ्रमण गर्ने उद्धेश्यसाथ नेपाल आउने यसअघि नै बताएका थिए ।
नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी भन्छन्, ‘उहाँले एकैपटकमा हाम्रो प्रस्ताव खुसीसाथ स्विकार्नुभयो । बुद्धि जन्मिएको देश घुम्ने रहर उहाँलाई पहिलेदेखी नै रहेछ
।’ किरसान आज लुम्बिनी भ्रमण
सकेर काठमाडौँ फर्किनेछन् । आजै उनले प्रधानमन्त्री सुशिल कोइरालासँग ४ बजे भेटघाट गर्नेछन् ।
किरसानले
नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न एशियन जोनल ३.२ चेस प्रतियोगिताको
समापन नगरकोटमा गरेका थिए । बुद्धिचाल संघको आमन्त्रणमा नेपाल आएका किरसान
विश्व बुद्धिचाल महासंघ फिडेका वर्तमान अध्यक्ष हुन् ।
रुसको गणतन्त्र कलमाईकिया युरोपमा बौद्ध
धर्मालम्बिको वचश्र्व रहेको एकमात्रै क्षेत्र हो । त्यसैले उनले लुम्बिनी
भ्रमण गर्ने उद्धेश्यसाथ नेपाल आउने यसअघि नै बताएका थिए ।
नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि
जोशी भन्छन्, ‘उहाँले एकैपटकमा हाम्रो प्रस्ताव खुसीसाथ स्विकार्नुभयो ।
बुद्धि जन्मिएको देश घुम्ने रहर उहाँलाई पहिलेदेखी नै रहेछ ।’ किरसान आज
लुम्बिनी भ्रमण सकेर काठमाडौँ फर्किनेछन् । आजै उनले प्रधानमन्त्री सुशिल
कोइरालासँग ४ बजे भेटघाट गर्नेछन् ।
- See more at: http://www.ratopati.com/2015/04/03/223041.html#sthash.0rwffx2M.dpuf
किरसानले
नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न एशियन जोनल ३.२ चेस प्रतियोगिताको
समापन नगरकोटमा गरेका थिए । बुद्धिचाल संघको आमन्त्रणमा नेपाल आएका किरसान
विश्व बुद्धिचाल महासंघ फिडेका वर्तमान अध्यक्ष हुन् ।
रुसको गणतन्त्र कलमाईकिया युरोपमा बौद्ध
धर्मालम्बिको वचश्र्व रहेको एकमात्रै क्षेत्र हो । त्यसैले उनले लुम्बिनी
भ्रमण गर्ने उद्धेश्यसाथ नेपाल आउने यसअघि नै बताएका थिए ।
नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि
जोशी भन्छन्, ‘उहाँले एकैपटकमा हाम्रो प्रस्ताव खुसीसाथ स्विकार्नुभयो ।
बुद्धि जन्मिएको देश घुम्ने रहर उहाँलाई पहिलेदेखी नै रहेछ ।’ किरसान आज
लुम्बिनी भ्रमण सकेर काठमाडौँ फर्किनेछन् । आजै उनले प्रधानमन्त्री सुशिल
कोइरालासँग ४ बजे भेटघाट गर्नेछन् ।
- See more at: http://www.ratopati.com/2015/04/03/223041.html#sthash.0rwffx2M.dpuf
किरसानले
नेपाल बुद्धिचाल संघको आयोजनामा सम्पन्न एशियन जोनल ३.२ चेस प्रतियोगिताको
समापन नगरकोटमा गरेका थिए । बुद्धिचाल संघको आमन्त्रणमा नेपाल आएका किरसान
विश्व बुद्धिचाल महासंघ फिडेका वर्तमान अध्यक्ष हुन् ।
रुसको गणतन्त्र कलमाईकिया युरोपमा बौद्ध
धर्मालम्बिको वचश्र्व रहेको एकमात्रै क्षेत्र हो । त्यसैले उनले लुम्बिनी
भ्रमण गर्ने उद्धेश्यसाथ नेपाल आउने यसअघि नै बताएका थिए ।
नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि
जोशी भन्छन्, ‘उहाँले एकैपटकमा हाम्रो प्रस्ताव खुसीसाथ स्विकार्नुभयो ।
बुद्धि जन्मिएको देश घुम्ने रहर उहाँलाई पहिलेदेखी नै रहेछ ।’ किरसान आज
लुम्बिनी भ्रमण सकेर काठमाडौँ फर्किनेछन् । आजै उनले प्रधानमन्त्री सुशिल
कोइरालासँग ४ बजे भेटघाट गर्नेछन् ।
- See more at: http://www.ratopati.com/2015/04/03/223041.html#sthash.0rwffx2M.dpuf
साभार: रातोपाटी डटकम