एजेन्सी,
१९ फागुन, विश्वमै बढ्दै गएको यौन हिंसाले महिलाहरु बढी नै
प्रभावित बन्ने गरेका छन् । सार्वजनिक स्थलमा, सडक, अफिस तथा घरमै पनि
महिलाहरु पटक पटक यौन हिंसाको सिकार भएको खबर हामीले नेपाल लगायत विश्वका धेरै देशबाट
सुनेकै छौँ
। महिला हिंसाका घटना बढ्दै गएपछि सरकारी तवरबाट तथा मानव अधिकारवादी, महिला अधिकारवादी तथा स्वयम् महिलाहरुबाट पनि
विभिन्न उपाय तथा तौरतरिका अपनाएको पाइन्छ तर पनि महिला हिंसाका घटनामा कमी आएको
पाइदैन । यस्तै महिला हिंसाका घटनाबाट बच्नको लागि अफगानिस्तानमा एक युवतीले
नयाँ जुक्त निकालेकि
छिन् ।
अफगानिस्तानको सडकमा केही दिन
अघिदेखि मान्छेले एक अनौठी युवतीलाई सडकमा हिडिरहेको देखे । २६ वर्षकी कुबरा
खादेमी नाम गरेकी एक युवती सडकमा देखिइन् त्यो पनि फलामको लुगा लगाएर । कुबराले छाती,
पेट तथा पछाडि लगाउन मिल्ने किसिमको फलामको कवच लगाएर सडकमा निस्किएपछि
हेर्नेको भिड लाग्यो र उनको यस्तो अनौठो तौर तरिकाको फोटो इन्टरनेटमा तुरुन्तै
भाइरल भैहाल्यो ।
कुबरा खादेमी पेशाले
भिजुअल आर्टिष्ट रहेको बताइएको छ । उनले सडकमा हुने महिला
हिंसाको विरोध गर्दै यस्तो
लुगा लगाएर प्रदर्शन गरेको बताइएको छ । जब कुबरा सडकमा देखिइन् उनकोपछि लाग्ने, फोटो खिच्ने र खिल्ली उठाउनेको संख्या हजारौँ भयो ।
यसैगरी उनलाई तथानाम गाली गर्ने, ढुङ्गाले हान्ने गरेका थिए भने जानी बुझी उत्तेजक कपडा लगाएको र
पुरुषलाई निचा देखाएको आरोप समेत लगाएका थिए ।
साभार: अाजको खबर
यौन हिंसाबाट बच्न यस्तो उपाय (तस्विर सहित)
एजेन्सी,
१९ फागुन, विश्वमै बढ्दै गएको यौन हिंसाले महिलाहरु बढी नै प्रभावित बन्ने
गरेका छन् । सार्वजनिक स्थलमा, सडक, अफिस तथा घरमै पनि महिलाहरु पटक पटक
यौन हिंसाको सिकार भएको खबर हामीले नेपाल लगायत विश्वका धेरै देशबाट सुनेकै
छौँ । महिला हिंसाका घटना बढ्दै गएपछि सरकारी तवरबाट तथा मानव अधिकारवादी,
महिला अधिकारवादी तथा स्वयम् महिलाहरुबाट पनि विभिन्न उपाय तथा तौरतरिका
अपनाएको पाइन्छ तर पनि महिला हिंसाका घटनामा कमी आएको पाइदैन । यस्तै महिला
हिंसाका घटनाबाट बच्नको लागि अफगानिस्तानमा एक युवतीले नयाँ जुक्त
निकालेकि छिन् ।
अफगानिस्तानको सडकमा केही दिन अघिदेखि
मान्छेले एक अनौठी युवतीलाई सडकमा हिडिरहेको देखे । २६ वर्षकी कुबरा खादेमी
नाम गरेकी एक युवती सडकमा देखिइन् त्यो पनि फलामको लुगा लगाएर । कुबराले
छाती, पेट तथा पछाडि लगाउन मिल्ने किसिमको फलामको कवच लगाएर सडकमा
निस्किएपछि हेर्नेको भिड लाग्यो र उनको यस्तो अनौठो तौर तरिकाको फोटो
इन्टरनेटमा तुरुन्तै भाइरल भैहाल्यो ।
कुबरा खादेमी पेशाले भिजुअल आर्टिष्ट
रहेको बताइएको छ । उनले सडकमा हुने महिला हिंसाको विरोध गर्दै यस्तो लुगा
लगाएर प्रदर्शन गरेको बताइएको छ । जब कुबरा सडकमा देखिइन् उनकोपछि लाग्ने,
फोटो खिच्ने र खिल्ली उठाउनेको संख्या हजारौँ भयो । यसैगरी उनलाई तथानाम
गाली गर्ने, ढुङ्गाले हान्ने गरेका थिए भने जानी बुझी उत्तेजक कपडा लगाएको र
पुरुषलाई निचा देखाएको आरोप समेत लगाएका थिए ।