एजेन्सी । २० वर्षदेखि जर्जियाका एक आस्तिक एउटा यस्तो
अचम्म र मनमोहक ठाउँमा गएर बसेका छन् जुन तस्विर हेर्दा जो कोहीलाइई
हेरिरहुँ जस्तो लाग्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको तुलनामा
जर्जियाको त्यो ठाउँ पनि कम महत्वको छैन । आँखाको परेली नझिम्काइ
हेरिरहुँ जस्तो त्यो ठाउँमा ति नास्तिकले २० वर्षदेखि ध्यान गरिरहेका छन् ।
घनाघोर जंगलको बीचमा रहेको ठूलो चट्टान र त्यसमाथि निर्माण गरिएको
आश्रयस्थल । हेर्ने जो कोहीले वा…उ… नगरी सुखै पाउँदैन ।
१३१ फिट अग्लो सो चट्टानको टुप्पोमा ध्यानमा केन्द्रित ति नास्तिक उनको केही अनुयायीहरुसँग बस्ने गरेका छन् । मेक्जीम क्वाभटाराडे एकान्त खोज्दै त्यहाँ पुगेका हुन् । समाचारमा जनायएको छ । क्याट्सखी पिलर नाम दिइएको सो चट्टानबाट तल ओर्लिन भरयाङको सहायतामा २० मिनेट लाग्छ । हेर्दा लाग्छ पर्यटनका शिसाबले पनि त्यहाँको त्यो स्थान निकै महत्वपूर्ण छ । निकै रोमाञ्चित र मनमोह देखिने यि तस्विरहरु नियाल्दा प्रकृतिले वरदान दिएजस्तै ।

-X प्रेस खबर
No comments:
Post a Comment