शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, July 10, 2017

हिन्दू धर्मको अपमान मोडलले गुप्ताङ्ग ढाकेर लक्ष्मी अंकित पोशाक लगाए

समय-समयमा विश्वमा कुनैपनि धर्म र समूहमाथि विद्रोह गर्ने हेतुले जानीजानी विवाद खडा गर्नका लागि विभिन्न माध्यमबाट धर्मको आस्थामाथि आँच पुर्याउन पागलपन काम गर्ने गरिन्छ यस्तै, हालै अष्ट्रेलियामा भइरहेको एक फेशन शो मा हिन्दू धर्मको अपमान गर्ने हेतुले एक मोडलले गुप्ताङ्ग छोप्ने गरी देबी महालक्ष्मीको चित्र अंकित लुगा लगाए पछि हिन्दुवादी संगठनले ब्यापक बिरोध गरेका छन् ।
आफ्नो धर्मको अपमान गरेको भन्दै भारतको बनारसमा बिरोध जुलुस निकालिएको छ भने  अन्य स्थानमा रहेका  हिन्दुधर्मालम्बीले सामाजिक संजाल मार्फत उक्त घटनाको  बिरोध  गरेका छन् ।
-एजेन्सीको सहयोगमा

No comments:

Post a Comment