शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, February 28, 2015

‘गुगल ब्वाइ’ आदित्यमा कसरी आयो अदभूत क्षमता ?

Nepali Google Boy:
काठमाडौँको चावहिलमा बसोवास गर्दै आएका आदित्य दाहालको दिमागी क्षमता साँच्चै नै अद्भूत छ । उभिन, हिड्न र बोल्न समेत नसक्ने आदित्यको दिमागी क्षमता भने अचम्म लाग्दो छ । उनी जुनसुकै प्रश्नको पनि सजिलै उत्तर दिन सक्छन् । बोल्न नसक्ने भएकाले उनी हरेक प्रश्नको उत्तर लेखेर दिन्छन् ।
स्कूल भर्ना समेत नभएका बालक आदित्य दाहाल कसरी लेख्न सक्छन् त्ये पनि अचम्मको कुरा छ । उनी विश्वको बारेमा जानकारी राख्नुका साथै भूत, वर्तमान र भविष्यको समेत आँकलन गर्न सक्छन् ।