शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, July 6, 2015

अभिनेत्री निशा अधिकारीको नयाँ लुक्स !

निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । निशाले सगरमाथाको सफल आरोहन सन् २०१३ मे १ का दिन गरेकी थिइन् ।
हालै अमेरिका पुगेकी निशाले अाफ्नो लुक्सलाई चेन्ज गरेकि छिन । अर्थात् कपाल मुन्डन गरेकी छिन् ।





No comments:

Post a Comment