बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना नेपाली फ्यानहरुलाई आभार प्रकट गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई माया गर्ने, प्रशंसा गर्ने र शुभकामना दिने सबैलाई आभार प्रकट गरेका हुन्। उनले नेपाली फ्यानलाई प्रतिक्रिया दिन नसक्दा भने दुःखी भएको बताए। 'नेपालबाट ट्विटरमार्फत् मेन्सन गर्ने सबैलाई मेरो सन्देश छ,' उनले ट्विटरमा लेखेका छन्, 'नेपाली फ्यानलाई प्रतिक्रया दिनखोज्दा 'ट्विट् डज नट एक्जिस्ट' भन्ने सन्देशले निराश बनाएको छ।' अमिताभ बच्चनलाई ट्विटरमा ५२ लाख ४५ हजार ७ सयले फलो गरेका छन्।
के तपाई विदेशमा हुनुहुन्छ?

पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर --------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com
Tuesday, May 28, 2013
नेपाली फ्यानलाई प्रतिक्रिया दिन नसक्दा अमिताभ निराश
बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना नेपाली फ्यानहरुलाई आभार प्रकट गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई माया गर्ने, प्रशंसा गर्ने र शुभकामना दिने सबैलाई आभार प्रकट गरेका हुन्। उनले नेपाली फ्यानलाई प्रतिक्रिया दिन नसक्दा भने दुःखी भएको बताए। 'नेपालबाट ट्विटरमार्फत् मेन्सन गर्ने सबैलाई मेरो सन्देश छ,' उनले ट्विटरमा लेखेका छन्, 'नेपाली फ्यानलाई प्रतिक्रया दिनखोज्दा 'ट्विट् डज नट एक्जिस्ट' भन्ने सन्देशले निराश बनाएको छ।' अमिताभ बच्चनलाई ट्विटरमा ५२ लाख ४५ हजार ७ सयले फलो गरेका छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment