-प्रतीक्षा
भारतको सिक्किम प्रान्त नेपालीभाषीहरु लामो समय नेपाली भाषीहरुमाथि मुख्य मन्त्री भएर साशन गरेका पवन चाम्लिङ अडाइ दशकपछि सत्ता बाहिर भएका छन् । १७औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट पराजित भएपछि चाम्लिङ शक्तिबाट बाहिरिएका हुन् ।

सामाजिक संजाल मार्फत् चाम्लिङ्को नागरिकतामा विवाद उत्पन्न भएको छ, कारण चाम्लिङ् नेपाली हुन् कि नेपाली मूलको भारतिय हुन्? हालै सार्वजनिक भएको दुईवटा नागरिकता नेपालकै भएकै पुष्टि भएको छ । पुरानो नेपाली कागजमा लेखिएको नागरिकता प्रमाण पत्र चन्द्रगढी, झापाबाट लिएको नागरिकता नंः १०३७१ मा बुबा आश बहादुर राई, ठेगानाः बुधबारे वडा नंः ५, झापा जन्मेका कुरा उल्लेख गरिएको छ भने पछि सानो कार्ड साईजको प्रतिलिपी नागरिकता २०३३ सालमा निकालेको समेत देखिन्छ ।
नागरिकताको फोटो सामाजिक संजालबाट
No comments:
Post a Comment