शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, December 27, 2017

नेपाल सरकार अन्तर्गत नार्कको वेभसाइट ह्याकरको कब्जामा


TCS INTERNATIONAL NEWS ले नेपाल सरकार अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद् (NARC) को वेभसाइट हेर्न खोज्दा नेपाली संस्करणलाई http://narc.gov.np/nepali/ इण्डोनेशियन ह्याकरले ह्याक गरेर गीत राखेको पाइयो ।
Hacked by Dr34m Cb3r नामक समूह ह्याकरले Sorry Admin भन्दै Casper crew indonesia भिडियो गीतलाई राखिदिएको पाइयो । बेलाबेलामा नेपालको वेभसाइटहरु कमजोर भएको र ह्याक भइरहेको अवस्थामा पछिल्लो समयमा यो नेपाल सरकार मातहतको साइट ह्याक भएको छ । सम्बन्धित निकाय र परिषद्लाई समेत थाहा नभएको देखिन्छ ।

No comments:

Post a Comment