शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, July 2, 2015

नेपालमा पहिलोपल्ट तरकारी फेसन शो

राष्ट्रिय धान दिवस (असार १५)को अवसर पारेर शाकाहारी बनौँ अभियान नेपालले दहि चिउरा पर्व विविध कार्यक्रमसहित मनाएको छ ।
‘‘पशुबलि निषेध गरौँ शाकाहारी बनौँ  भन्ने मूल सन्देशका साथ दहि चिउरा पर्व मनाइएको अभियानकर्ता विकेश श्रेष्ठ जनाएको छ ।
पशुहत्या मानव हत्या बराबर रहेको भन्दै अभियानले विश्वभर हुने सबैखाले पशुहत्या रोक्न समेत माग गरेको छ ।
कार्यक्रममा शाकाहारी भोजन र शाकाहारी हुनुको महत्व झल्काउन शाकाहारी  खानाका परिकारहरुको प्रदर्शनी गरिएको थियो भने हरियो तरकारीका विभिन्न वस्त्र बनाएर फेसन शाे समेत देखाइएको थियो । तिलगंगाको एक होटलमा आयोजित उक्त कार्यक्रममा थुप्रै शाकाहारी प्रेमीहरुको बाक्लै जमघट थियो ।

 






No comments:

Post a Comment