शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 5, 2014

बिजयकुमारले खुशीमा ‘खित्खिते’ भनेपछि दीपकराज गिरी आक्रोशित

 बिजयकुमारले लेखेको पुस्तक ‘खुसी’मा हास्य कलाकारमाथि गरिएको टिप्पणीप्रति कलाकार दीपकराज गिरीले आक्रोश पोखेका छन् ।

बिजयकुमारको पुस्तकमा भनेका छन- ‘टेलिभिजन खित्खिते (हास्य) कार्यक्रमले भरिए, यो त्यस्तो देश हो जहाँ नायकभन्दा खित्खितेहरु चर्चित भए ।’

बिजयको यस्तो टिप्पणीप्रति दीपकले फेसबुकबाट जवाफ दिएका छन् । उनले भनेका छन्- बिचरा बिजयजी, जसलाई तपाई खित्खिते भन्नुहुन्छ, त्यसलाई हामी हास्यब्यङ्ग्य भन्छौं, सवै खित्खिते एउटै हुन्नन्, सवै खित्खिते कार्यक्रम खराव हुन्नन, तपाईको भाषामा मदनकृष्ण दाइ र हरिवंश पनि खित्खिते भए, जसलाई आजको मितिमा सवैभन्दा बढि सम्मान गर्छन नेपालीहरुले ।’

दीपकले प्रश्न गरेका छन- को नायक ? दश तल्ला माथिबाट डोरीको सहाराले हामफाल्ने र तरुनीसँगै बगैचामा नाच्ने ? ५० जना गुण्डालाई एकै लातमा ढाल्ने, ती मात्र हुन र नायक ?’

‘म ती नायकलाई पनि गाली गर्दिन किनकी संसारमा सवैको पेशा महत्वपूर्ण र चुनौतीले भरिएको हुन्छ ।’ दीपकराज बिजयकुमारलाई कटाक्ष गर्दै भन्छन- अरुको अस्तित्वलाई कमिलो देख्ने पढे लेखेका ढोंगीहरुको देश भयो यो ।’

जसले अरुको पेशालाई सम्मान गर्दैन उसले आफ्नो पेशालाई पनि न्याय गर्दैन भन्दै दीपकले सोधेका छन- तपाईलाई पनि कसैले सोधपुछे कार्यक्रम चलायो भन्यो भने के हुन्छ ? अन्तवार्ता लिनु त्यही सोधपुछ त हो । अरुले गरेको कामलाई तपाईले के गर्नुभयो भनेर सोध्ने, यसमा तपाईले के गर्नु भयो र ? तर म त्यसरी सोच्दिन, तपाईको पेशा पनि संबेदनशील छ ।’

२०७१ असोज १९ गते १४:२३ मा प्रकाशित
-अनलाइन ईखबर डट कम

- See more at: http://www.onlinekhabar.com/2014/10/194150/#sthash.ktsC1GxS.dpuf

बिजयकुमारले ‘खित्खिते’ भनेपछि दीपकराज गिरी आक्रोशित

२०७१ असोज १९ गते १४:२३ मा प्रकाशित
 3947  14
 0
deepak-raj१९ असोज, काठमाडौं । पत्रकार बिजयकुमारले लेखेको पुस्तक ‘खुसी’मा हास्य कलाकारमाथि गरिएको टिप्पणीप्रति कलाकार दीपकराज गिरीले आक्रोश पोखेका छन् ।

No comments:

Post a Comment