-प्रतीक्षा
श्रेष्ठ
म जिउँछु म जिउँछु, हाँसी
खुशी म जिउँछु
कहिलेकाहीँ म पिउँछु, पिेएरै पनि जिउँछु ।
गजल लयमा आधारित यस गीतको शब्द रचना र स्वर कृष्ण
स्वर्णकारको रहेको छ भने कृष्णभक्त
राईले संगीतवर्द्ध गरेका छन् । प्रेम र
विछोडबाट आउने तरंगलाई भुल्नका लागि सहाराको रुपमा
आँसु र सोमरसलाई अँगाल्दै बाँच्न विवश एक घायलप्रेमीको जीवनसँग
गाँसिएर लेखिएको यस गीतमा छायाँकनमा क्यामेरा चलाएका छन् नविन केसीले भने भिडियो
सम्पादन गणेश सापकोटाको रहेको छ यस्तै गीतको निर्देशन कृष्ण स्वर्णकारले गरेका छन्
। गरिएको छ ।
नृत्यांगना तथा मोडेल इन्दु शाहीको पछिल्लोपल्ट
आएको यस गीति भिडियोमा आफ्नो अभिनयलाई निखारपन ल्याउने प्रयास गरेको देखिन्छ ।
भिडियो
No comments:
Post a Comment