शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, January 27, 2018

उमाको क्यामेरामा इन्दुको Hot & Cool पोज


डान्सर तथा मोडेलका रुपमा ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी किर्तिपुर निवासी इन्दु शाहीले माघ महिनाको कठ्याङ्ग्रिलो मौसममा गएको साता ठमेलस्थित कान्तिपुर होटेलको लोकेशनमा G. Next Agecy का फोटोग्राफर उमा ताम्राकारबाट एउटा फेसन म्यागाजिनका लागि Hot & Cool पोजहरुमा फोटो सेसन गराएकी छिन् । 


फोटो सेसनका केही दृश्यहरु





No comments:

Post a Comment