नेपाल संवत ११३४ को अवसरमा काठमाडौंको वसन्तपुरमा सांस्कृतिक झाकी
सहित र्याली निकालिएको छ। आधिकारिक रुपमा चलनमा नआए पनि यो सम्वत् राजधानीबासीबीच
लोकप्रिय छ। शंखधर् साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण ऋणमुक्त गरेको सम्झनामा
यो सम्वत थालिएको ऐतिहासिक तथ्य छ। चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रहेको
नेपाल सम्वत् त्यसपछि हटाइएको थियो।
तस्विरहरु: दिपेश श्रेष्ठ
NagarikNews.com




No comments:
Post a Comment